1. 'पण' र 'पुराण'- नरेन्द्रदेव
2. श्री मानाङ्क श्री
भोगिनी- मानदेव
3. चारकुने मुद्रा -
प्रताप मल्ल
4. रानीको नाम अंकित
मुद्रा -प्रताप मल्ल
5. तामाको पैसा - रत्न
मल्ल
6. चाँदिको
मोहर/महेन्द्र मल्ली - महेन्द्र मल्ल
7. मानाङ्क - मानदेव
8. सुनको असर्फि -
रणबहादुर शाह
9. छालाको मुद्रा -
सिद्धिनरसिङ मल्ल
10. सुकी मुद्रा/गौसुकी
- शिवदेव तृतिय
11. कागजी नोट - राजा
त्रिभुवन
12. नेपालको मुद्रा
भोटमा चलाउने राजाको हुन? -महेन्द्र मल्ल
13. मानाङ्क,गुणाङ्क,अंशुवर्मा,वैश्रवण,पशुपति, जिष्णुगुप्त,वृष आदि मुद्राहरू कुन कालमा प्रचलनमा आएका हुन? -लिच्छविकाल
14. विश्वको सबैभन्दा
सानो सिक्का 'जावा - ' जयप्रकाश मल्ल
Leave Your Comment