Logo

Blog Details

जन्म वर्षको आधारमा विभिन्न पुस्ता (जेनेरेसन)

Self Study Team 2025-04-11 17:37:50 2826 1
१९२८-१९४५: द साइलेन्ट जेनेरेसन (The Silent Generation)
१९४६-१९६४: बूमर्स (Boomers)
१९६५-१९८०: जेन एक्स (Gen-X)
१९८१-१९९५: मिलेनियल्स-जेन नेक्स्ट (Millennials)
१९९६-२०१०: जेन जेड (Gen-Z)
२०११-२०२४: जेन अल्फा (Gen-Alpha)
२०२५-२०३९: जेनेरेसन बेटा (Gen-Beta) 
प्रविधि क्षेत्रमा भएको तीव्र प्रगति, सामाजिक चुनौती र विश्वव्यापीकरणको आकार लिने संसारमा हुर्कने भएकाले यस पुस्तालाई जेनेरेसन अर्थात् जेन बेटाले परिभाषित गरिएको हो।


विश्व जनसङ्ख्याको मध्यम उमेर (Median Age)
विश्व जनसङ्ख्याको मध्यम उमेर ३१ वर्ष रहेको छ।
सबैभन्दा बढी मध्यम उमेर भएको महादेशः युरोप (४४.५ वर्ष)
सबैभन्दा कम मध्यम उमेर भएको महादेशः अफ्रिका (१९.२ वर्ष)
एसिया महादेशको मध्यम उमेर ३२.२ वर्ष रहेको छ।
स्रोतः वर्ल्ड पपुलेसन डाटा शीट २०२४ 

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team