ओलम्पिक झण्डाका पाँचवटा चक्काहरूले पाँचवटै महादेशको प्रतिनिधित्व गर्छ।
जुन सन् १९१३ मा तयार गरिएको थियो, १९१४ मा घोषित गरियो र १९२० को
ग्रिष्म ओलम्पिकदेखि शुरु भयो। ओलम्पिक खेलको चिन्हको
निर्माण पाँचवटा गोलो चक्का जुन नीलो, पहेलो, कालो, हरियो, रातो छ। जसलाई एउटा सेतो पट्टीमाथि मिलाएर
बनाईयो। यो चिन्ह सन् १९१२ मा बैरन (Baron) द्वारा
प्रस्तुत गरिएको थियो।
पाँच चक्काको अर्थ
एक आपसमा जोडिएको पाचै चक्काहरूले खेलका माध्यमबाट पाँचै महादेशका बिचको मित्रता झल्काउने गर्दछ।
Leave Your Comment