Logo

Blog Details

गण्डकी पाँचौं परीक्षाको नमूना प्रश्न Set 1

SS Team 2025-02-06 21:35:50 727 6

प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेश

प्रदेश प्रशासन, कानुन सेवा तथा स्थानिय प्रशासन सेवाका एकीकृत समुह अप्राविधिक तर्फ पाँचौ तहका पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रममा मा आधारित

परीक्षाको नमूना प्रश्न Set 1

विषयः- समसामयिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापन (द्वितीय पत्र)

 

समयः- २ घण्टा ३० मिनेट                                                                             पूर्णाङ्कः-१००

 

खण्ड A :  नेपालको सामाजिक आर्थिक एवम् वातावरणीय अवस्था -  35 Marks


१.      गण्डकी प्रदेशमा बसोबास गर्ने जातजाति बारे लेख्नुहोस् । ५

२.      गण्डकी प्रदेशको चालु योजनाका रणनितिहरु प्रस्तुत गर्नुहोस् ।

३.       लोक बाजालाई परिभाषित गर्दै यसको महत्व र संरक्षणका उपायहरु लेख्नुहोस् ।

४.     जनसंख्या व्यवस्थापन भनेको के हो ? गण्डकी प्रदेशको जनसंख्या शहरिकणबाट रोक्न के गर्नुपर्ला ? तपाईंको मौलिक सुझाव दिनुहोस् ।

५.     १६ औं योजनाले बेरोजगारी रोजगारीका सम्बन्धमा लिएका सोच लक्ष्य उदेश्य र रणनीति उल्लेख गर्नुहोस् । १०

६.     मानव विकास भनेको के हो यसको अवधारणा तथा सुचकहरु उल्लेख गर्नुहोस् ।

 

खण्ड B : संवैधानिक व्यवस्था र सरकार 35 Marks


७.     नेपालको संविधानअनुसार राष्ट्र र राष्ट्रभाषा एवम् सरकारी कामकाजको भाषा बारेमा के उल्लेख छ लेख्नुहोस् ।

८.     शक्तिपृथकीकरणलाई पिरभाषित गर्दै पूर्ण शक्ति पृथकीकरणको कतिको सम्भव छ। उल्लेख गरनुहोस् ?

९.      कानुनलाई परिभाषित गर्दै यसका स्रोतहरु उल्लेख गर्नुहोस् । ५

१०.    समावेशीकरणको अर्थ र महत्व लेख्नुहोस् ।

११.    लोक सेवा आयोगको काम, कर्तव्य र अधिकार बारेमा लेख्नुहोस ।

१२.   विद्युतीय शासनको परिचय यसका व्यावधान र विद्युतीय शासन लागु गर्नु पर्नाका कारण लेख्नुहोस् । १०

 

खण्ड ग सार्वजनिक सेवा संचालन एवं व्यवस्थापन 30 Marks


१३.    कार्यालय व्यवस्थापनका संचारको महत्व कतिको देख्नुहुन्छ लेख्नुहोस् ।

१४.   आन्तरिक लेखापरीक्षण र अन्तिम लेखापरीक्षण बिचमा भिन्नता औल्याउनुहोस् ।

१५.   छोटकरीमा लेख्नुहोस् । ५ + = १०

क. स्थानिय सञ्चित कोष व्यवस्थापन प्रणली                                                           ख. सम्परीक्षण

१६.   जनशक्ति योजनालाई परिभाषित गर्दै यसको आवश्यकता बारे लेख्नुहोस् । १०

Leave Your Comment

0 Comment
Latest Blogs

Concept of Unemployment (Economics)

Published: 2026-04-14
By: SS Team

Geographical Location of Nepal

Published: 2025-08-26
By: SS Team